ne_tn/act/06/05.md

12 lines
775 B
Markdown

# तिनीहरूको भनाइ पूरा समूहलाई मन पर्‍यो
“सबै विश्‍वासीहरूलाई तिनीहरूको सुझाव मन पर्‍यो”
# स्तिफनस ... निकोलाउस
यी ग्रीक नामहरू हुन्, र यी चुनिएका मानिसहरू धेरैजसो वा पूरै ग्रीक यहूदी समूहका विश्‍वासीहरू थिए । (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-explicit]])
# यहूदी-मत मान्‍ने
यहूदी धर्ममा परिवर्तन भएको गैरयहूदी