ne_tn/act/20/33.md

1.0 KiB

जोड्ने कथनः

पावलले एफिससको मण्‍डलीका एल्डरहरूसँग कुरा गर्न सकाउँछन्; उनले प्रेरितहरू २०:१८ मा तिनीहरूसँग कुरा गर्न सुरु गरेका थिए ।

मैले कुनै मानिसको चाँदीको लोभ गरिन

“मैले कसैको चाँदीको इच्छा गरिन” वा “मैले मेरो लागि कसैको चाँदी चाहिन”

मानिसको चाँदी, सुन, वा वस्‍त्र

वस्‍त्रहरू पनि सम्पत्तिको रूपमा लिइन्थ्यो; ती तपार्इंसँग जति धेरै हुन्थ्यो, तपार्इं त्यति नै धनी हुनुहुन्थ्यो ।