ne_tn/act/20/18.md

1.3 KiB

तपाईंहरू आफैँ

यहाँ “तपाईंहरू आफैँ” भन्‍ने कुरा जोड थप्‍नका लागि प्रयोग गरिएको छ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-rpronouns)

मैले एसियामा पाइला टेकेँ

यहाँ “पाइला” शब्‍दले सम्‍पूर्ण व्‍यक्तिलाई जनाउँछ । वैकल्‍पिक अनुवादः “मैले एसियामा प्रवेश गरेँ” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-synecdoche)

मैले सधैं तपाईंहरूसँग आफ्नो समय कसरी बिताएँ

यसले “समय” का बारेमा यो कुनै व्‍यक्तिले खर्च गर्न सक्‍ने थोक भए जस्‍तो गरी भन्‍दछ । वैकल्‍पिक अनुवादः “म तपाईंहरूसँग हुँदा म आफैँले कसरी व्‍यवहार गरेँ” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)