ne_tn/act/20/07.md

1.7 KiB

सामान्य जानकारीः

यहाँ “हामी” शब्‍दले लेखक र पावल अनि तिनीहरूका साथमा यात्रा गर्नेहरूलाई जनाउँछ, तर पाठकहरूलाई जनाउँदैन । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-exclusive अनि प्रेरितहरू २०:४-६)

जोड्ने कथनः

लूकाले पावलको त्रोआसको शिक्षा र युटिकसलाई के भयो भन्‍ने बारेमा बताउँछन् ।

रोटी भाँच्न

रोटी तिनीहरूको भोजनको हिस्‍सा थियो । सम्‍भावित अर्थहरू हुन् १) यसले सामान्य रूपमा एकसाथ बसेर भोजन खाने कुरालाई जनाउँछ । वैकल्‍पिक अनुवादः “खाना खानु” वा २) यसले ख्रीष्‍टको मृत्‍यु र पुनरुत्थानको सम्‍झना गर्नका लागि एकसाथ मिलेर खाने प्रभुभोजलाई जनाउँछ । वैकल्‍पिक अनुवादः “प्रभु भोज खानलाई” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-synecdoche)

तिनी बोलिरहे

“तिनले निरन्तर बोले”