ne_tn/act/17/01.md

2.2 KiB

सामान्य जानकारीः

यहाँ “तिनीहरू” शन्‍दले पावल र सिलासलाई जनाउँछ । प्रेरितहरू १६:४० लाई तुलना गर्नुहोस् । “उनीहरूलाई” शब्‍दले थेसलोनिकीको सभाघरमा भएका यहूदी मानिसहरूलाई जनाउँछ ।

जोड्ने कथनः

यसले पावल, सिलास र तिमोथीको मिसन यात्राको कथालाई निरन्‍तरता दिन्‍छ । तिनीहरू थेसलोनिकीमा पुगे । तर लूकाचाहिँ तिनीहरूका साथमा थिएनन्, किनभने तिनले “हामी” नभनी “तिनीहरू” भनेका छन् ।

अब

यहाँ यो शब्दलाई मुख्य कथा वर्णनमा आएको छोटो रोकावटलाई अङ्कित गर्नका लागि प्रयोग गरिएको छ । यहाँ लेखक लूकाले कथाको एउटा नयाँ भागलाई सुरु गर्दछन् ।

भएर गए

“भएर यात्रा गरे”

अम्फिपोलिस र अपोल्लोनियाका सहरहरू

यी माकेडोनियाका तटीय सहरहरू हुन् । (हेर्नुहोस्ः rc://*/ta/man/translate/translate-names)

तिनीहरू सहरमा आए

यहाँ “आए” शब्‍दलाई “गए” वा “आइपुगे” लेखेर अनुवाद गर्न सकिन्‍छ । वैकल्‍पिक अनुवादः “तिनीहरू सहरमा आए” वा “तिनीहरू सहरमा आइपुगे” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-go)