ne_tn/act/16/40.md

1.3 KiB

सामान्य जानकारीः

यहाँ “तिनीहरू” शब्‍दले पावल र सिलासलाई जनाउँछ । “उनीहरू” शब्दले फिलिप्पीका विश्‍वासीहरूलाई जनाउँछ ।

x

यो चाहिँ पावल र सिलास फिलिपीमा हुने समयको अन्त्य हो (हेर्नुहोस्ः rc://*/ta/man/translate/writing-endofstory)

घरमा आए

यहाँ “आए” शब्‍दलाई “गए” लेखेर अनुवाद गर्न सकिन्‍छ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-go)

”“लिडियाको घर

“लिडियाको बसोबस स्‍थल”

भाइहरूलाई देखे

यहाँ “भाइहरू” शब्‍दले पुरुष र स्‍त्री विश्‍वासीहरूलाई जनाउँछ । वैकल्‍पिक अनुवादः “विश्‍वासीहरूलाई देखे” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-gendernotations)