ne_tn/act/14/17.md

1.6 KiB

जोड्ने कथनः

पावल र बारनाबास लुस्‍त्रा सहरको बाहिर भएका भीडसँग कुरा गरिरहन्छन् (प्रेरितहरू १४:८) ।

उहाँले आफैँलाई गवाही बिना छोड्नुभएन

यसलाई सकारात्‍मक स्‍वरूपमा लेख्‍न सकिन्‍छ । वैकल्‍पिक अनुवादः “परमेश्‍वरले निश्‍चित रूपमा गवाही छोड्‍नुभएको छ” वा “परमेश्‍वरले साँच्‍चै साक्षी दिनुभएको छ” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-litotes)

यस कुरामा कि उहाँले असल गर्नुभयो

“यस तथ्यद्वारा देखाइएको अनुसार”

तपार्इंहरूका हृदयलाई भोजन र आनन्दले भर्नुभएको छ

यहाँ “तपार्इंहरूको हृदय”ले मानिसहरूलाई जनाउँछ । वैकल्‍पिक अनुवादः “तपार्इंहरूलाई खानलाई र आनन्दित रहनको लागि पर्याप्‍त थोकहरू दिनुभएको छ” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metonymy)