ne_tn/act/14/08.md

1.3 KiB

सामान्य जानकारीः

यहाँ पहिलो “तिनी” शब्‍दले लङ्गडो मानिसलाई जनाउँछ; दोस्रो “तिनी” शब्‍दले पावललाई जनाउँछ । “त्‍यसलाई” शब्दले लङ्गडो मानिसलाई जनाउँछ ।

जोड्ने कथनः

पावल र बारनाबास अहिले लुस्‍त्रामा छन् ।

कोही एकजना मानिस बस्यो

यसले कथामा नयाँ व्‍यक्तिलाई समावेश गर्दछ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/writing-participants)

जसको खुट्टा कमजोर थियो

“उसले आफ्‍नो खुट्टा चलाउन सक्‍दैनथ्‍यो” वा “ऊ आफ्‍नो खुट्टाले हिँड्न सक्‍दैनथ्‍यो”

आमाको गर्भमै लङ्गडो थियो

“जो जन्मदेखि नै लङ्गडो थियो”

लङ्गडो

हिँड्न नसक्‍ने व्यक्ति