ne_tn/act/11/29.md

1.1 KiB

सामान्य जानकारीः

यहाँ “तिनीहरू” र “तिनीहरू” शब्‍दहरूले एन्‍टिओखियाको मण्डलीमा भएका विश्‍वासीहरूलाई जनाउँछन् । (प्रेरितहरू ११:२७) ।

त्यसैले

यो पहिले भएको कुनै घटनाको कारणले कुनै अर्को घटना घट्दै छ भनी जनाउने शब्द हो । यहाँ तिनीहरूले अगाबसको अगमवाणी वा अनिकालको कारणले गर्दा पैसा पठाए ।

जसरी हरेक सक्षम थियो

धनी मानिसहरूले धेरै पठाए; गरिबहरूले थोरै पठाए ।

यहूदियामा भएका भाइहरू

“यहूदियामा भएका विश्‍वासीहरू”