ne_tn/act/11/27.md

1.1 KiB

सामान्य जानकारीः

यहाँ लूकाले एन्टिओखियामा भएको एउटा अगमवाणीको बारेमा पृष्‍ठभूमि जानकारी बताउँछन् । (हेर्नुहोस्ः rc://*/ta/man/translate/writing-background)

अब

यहाँ यो शब्दलाई मुख्य कथा वर्णनमा आएको छोटो रोकावटलाई अङ्कित गर्नका लागि प्रयोग गरिएको छ ।

यरूशलेमबाट तल एन्टिओखियामा आए

यरूशलेम एन्टिओखिया भन्दा उचाइमा अग्लो थियो, त्यसैले इस्राएलीहरूले माथि यरूशलेम जाने भन्‍नु र त्यहाँबाट तल झर्ने भन्‍नु चाहिँ सामान्य कुरा थियो ।