ne_tn/act/10/42.md

1.6 KiB

सामान्य जानकारीः

यहाँ “हामीलाई” शब्‍दले पत्रुस र विश्‍वासीहरूलाई समावेश गर्दछ । यसमा तिनका श्रोताहरू पर्दैनन् । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-exclusive)

जोड्ने कथनः

पत्रुसले प्रेरितहरू १०:३४ मा कर्नेलियसको घरमा सुरु गरेको आफ्नो मन्तव्यलाई समाप्‍त गर्छन् ।

कि उहाँ नै हुनुहुन्छ जो परमेश्‍वरबाट चुनिनुभएको छ

यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “कि परमेश्‍वरले यी येशूलाई चुन्‍नुभयो” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)

जिउँदा र मरेका

यसले अझैसम्‍म जीवित रहेका मानिसहरू र मरिसकेका मानिसहरूलाई जनाउँछ । वैकल्‍पिक अनुवादः “ती मानिसहरू जो जीवित छन् र ती मानिसहरू र जो मरिसकेका छन्” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-nominaladj)