ne_tn/act/10/34.md

878 B

जोड्ने कथनः

कर्नेलियसको घरमा भएका सबै मानिसहरूसँग कुरा गर्न पत्रुसले सुरु गर्छन् ।

तब पत्रुसले आफ्नो मुख खोलेर भने

“पत्रुस तिनीहरूसँग बोल्न थाले”

साँचो रूपमा

यसको अर्थ तिनले भन्‍न लागेका कुरा जान्‍नु विशेष गरी महत्त्वपूर्ण कुरा हो ।

परमेश्‍वरले कसैको पक्षपात गर्नुहुन्‍न

“परमेश्‍वरले केही मानिसहरूलाई कृपा गर्नुहुन्‍न”