ne_tn/act/08/25.md

1.4 KiB

जोड्ने कथनः

यसले सिमोन र सामरीहरूको बारेमा भएको कथाको भागलाई अन्त गर्छ ।

गवाही दिए

त्रुस र यूहन्‍नाले सामरीहरूलाई तिनीहरूले आफूले व्यक्तिगत रूपमा जानेको कुरा बताए ।

प्रभुको वचन बोले

यहाँ “वचन” भनेको “सन्देश”लाई जनाउने प्रतिस्थापन शब्द हो । पत्रुस र यूहन्‍नाले सामरीहरूलाई येशूको बारेमा भएको सन्देशको व्याख्या गरे । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metonymy)

सामरियाका धेरै गाउँहरूलाई

यहाँ “गाउँहरू”ले तिनमा भएका मानिसहरूलाई जनाउँछ । वैकल्‍पिक अनुवादः “सामरियाका धेरै गाउँहरूमा भएका मानिसहरूलाई” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-synecdoche)