16 lines
1.4 KiB
Markdown
16 lines
1.4 KiB
Markdown
|
# जोड्ने कथनः
|
||
|
|
||
|
यसले सिमोन र सामरीहरूको बारेमा भएको कथाको भागलाई अन्त गर्छ ।
|
||
|
|
||
|
# गवाही दिए
|
||
|
|
||
|
त्रुस र यूहन्नाले सामरीहरूलाई तिनीहरूले आफूले व्यक्तिगत रूपमा जानेको कुरा बताए ।
|
||
|
|
||
|
# प्रभुको वचन बोले
|
||
|
|
||
|
यहाँ “वचन” भनेको “सन्देश”लाई जनाउने प्रतिस्थापन शब्द हो । पत्रुस र यूहन्नाले सामरीहरूलाई येशूको बारेमा भएको सन्देशको व्याख्या गरे । (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-metonymy]])
|
||
|
|
||
|
# सामरियाका धेरै गाउँहरूलाई
|
||
|
|
||
|
यहाँ “गाउँहरू”ले तिनमा भएका मानिसहरूलाई जनाउँछ । वैकल्पिक अनुवादः “सामरियाका धेरै गाउँहरूमा भएका मानिसहरूलाई” (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-synecdoche]])
|