ne_tn/act/08/20.md

12 lines
598 B
Markdown

# सामान्य जानकारीः
यहाँ उसलाई, तेरो, तँ, र तेरा शब्दहरू सबैले सिमोनलाई जनाउँछन् ।
# तेरो चाँदी तँसँग नै नष्‍ट होस्
“तँ र तेरो रुपियाँ नाश होस्”
# परमेश्‍वरको वरदान
यहाँ यसले कसैमाथि हात राखेर पवित्र आत्मा दिने क्षमतालाई जनाउँछ ।