ne_tn/act/08/20.md

598 B

सामान्य जानकारीः

यहाँ उसलाई, तेरो, तँ, र तेरा शब्दहरू सबैले सिमोनलाई जनाउँछन् ।

तेरो चाँदी तँसँग नै नष्‍ट होस्

“तँ र तेरो रुपियाँ नाश होस्”

परमेश्‍वरको वरदान

यहाँ यसले कसैमाथि हात राखेर पवित्र आत्मा दिने क्षमतालाई जनाउँछ ।