ne_tn/act/08/17.md

948 B

पत्रुस र यूहन्‍नाले उनीहरूमाथि तिनीहरूका हात राखे

“उनीहरू” शब्दले सामरी मानिसहरूलाई जनाउँछ जसले स्‍तिफनसको सुसमाचारको सन्देशमा विश्‍वास गरेका थिए ।

उनीहरूमाथि तिनीहरूका हात राखे

परमेश्‍वरले विश्‍वासीहरूलाई पवित्र आत्‍मा दिनिभएको होस् भनेर पत्रुस र यूहन्‍नाले इच्‍छा गरेको कुरा दर्शाउने यो साङ्केति कार्य मात्र हो । (हेर्नुहोस्ः rc://*/ta/man/translate/translate-symaction)