# पत्रुस र यूहन्‍नाले उनीहरूमाथि तिनीहरूका हात राखे “उनीहरू” शब्दले सामरी मानिसहरूलाई जनाउँछ जसले स्‍तिफनसको सुसमाचारको सन्देशमा विश्‍वास गरेका थिए । # उनीहरूमाथि तिनीहरूका हात राखे परमेश्‍वरले विश्‍वासीहरूलाई पवित्र आत्‍मा दिनिभएको होस् भनेर पत्रुस र यूहन्‍नाले इच्‍छा गरेको कुरा दर्शाउने यो साङ्केति कार्य मात्र हो । (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/translate-symaction]])