ne_tn/act/08/04.md

1.4 KiB

जोड्ने कथनः

मानिसहरूले डिकनका रूपमा चुनेका फिलिपको कथा यहाँदेखि सुरु हुन्‍छ (प्रेरितहरू ६:५) ।

जो छरपष्‍ट भएका थिए

छरपष्‍ट हुनुको कारण, सतावटलाई अघि नै उल्‍लेख गरिएको थियो । यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “जो ठूलो सतावटबाट भागेका थिए र ... गएका थिए” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)

वचन

यो “सन्देश”लाई जनाउने प्रतिस्थापन शब्द हो । यो सन्देश येशूको बारेमा थियो भनेर तपाईंले स्‍पष्‍ट पार्नुपर्ने हुन सक्छ । वैकल्‍पिक अनुवादः “येशूको बारेमा भएको सन्देश” (हेर्नुहोस्ः [[rc:///ta/man/translate/figs-metonymy]] अनि [[rc:///ta/man/translate/figs-explicit]])