ne_tn/act/06/15.md

1.1 KiB

तिनीहरूका नजर तिनमा लगाए

यो एउटा वाक्‍पद्धति हो जसको अर्थ तिनीहरूले उनलाई एकटकले हेरे भन्‍ने हुन्छ । यहाँ “आँखाहरू” भनेको दृष्‍टिलाई जनाउने लक्षणा हो । वैकल्‍पिक अनुवादः “तिनलाई एकोहोरो हेरे” वा “तिनलाई हेरिरहे” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-idiom)

स्वर्गदूतको मोहडा झैँ थियो

यस वाक्यांशले उनको अनुहारलाई एक स्वर्गदूतकोसँग तुलना गर्छ तर तिनमा के साझा थियो भनेर निर्दिष्‍ट रूपमा बताउँदैन । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-simile)