ne_tn/act/06/15.md

8 lines
1.1 KiB
Markdown
Raw Permalink Normal View History

2020-12-23 15:55:50 +00:00
# तिनीहरूका नजर तिनमा लगाए
यो एउटा वाक्‍पद्धति हो जसको अर्थ तिनीहरूले उनलाई एकटकले हेरे भन्‍ने हुन्छ । यहाँ “आँखाहरू” भनेको दृष्‍टिलाई जनाउने लक्षणा हो । वैकल्‍पिक अनुवादः “तिनलाई एकोहोरो हेरे” वा “तिनलाई हेरिरहे” (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-idiom]])
# स्वर्गदूतको मोहडा झैँ थियो
यस वाक्यांशले उनको अनुहारलाई एक स्वर्गदूतकोसँग तुलना गर्छ तर तिनमा के साझा थियो भनेर निर्दिष्‍ट रूपमा बताउँदैन । (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-simile]])