ne_tn/act/06/08.md

1.5 KiB

सामान्य जानकारीः

यी पदहरूले स्‍तिफनस र अरू मानिसहरूको बारेमा पृष्‍ठभूमि जानकारी दिन्छन् जुन कथा बुझ्‍नको लागि महत्त्वपूर्ण छ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/writing-background)

जोड्ने कथनः

यो कथाको नयाँ भागको सुरुवात हो ।

अब स्‍तिफनस

यसले स्‍तिफनसलाई कथाको यस भागमा मुख्य पात्रको रूपमा परिचय गराउँछ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/writing-participants)

स्‍तिफनस, अनुग्रह र शक्तिले भरिएर, ... गर्दै थिए

यहाँ “अनुग्रह” र “शक्ति” शब्‍दहरूले परमेश्‍वरबाटको शक्तिलाई जनाउँछ । यसलाई स्‍पष्‍ट हुने गरी लेख्‍न सकिन्‍छ । वैकल्‍पिक अनुवादः “परमेश्‍वरले स्‍तिफनसलाई ... गर्ने शक्ति दिनुभयो” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-explicit)