ne_tn/act/06/08.md

16 lines
1.5 KiB
Markdown
Raw Permalink Normal View History

2020-12-23 15:55:50 +00:00
# सामान्य जानकारीः
यी पदहरूले स्‍तिफनस र अरू मानिसहरूको बारेमा पृष्‍ठभूमि जानकारी दिन्छन् जुन कथा बुझ्‍नको लागि महत्त्वपूर्ण छ । (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/writing-background]])
# जोड्ने कथनः
यो कथाको नयाँ भागको सुरुवात हो ।
# अब स्‍तिफनस
यसले स्‍तिफनसलाई कथाको यस भागमा मुख्य पात्रको रूपमा परिचय गराउँछ । (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/writing-participants]])
# स्‍तिफनस, अनुग्रह र शक्तिले भरिएर, ... गर्दै थिए
यहाँ “अनुग्रह” र “शक्ति” शब्‍दहरूले परमेश्‍वरबाटको शक्तिलाई जनाउँछ । यसलाई स्‍पष्‍ट हुने गरी लेख्‍न सकिन्‍छ । वैकल्‍पिक अनुवादः “परमेश्‍वरले स्‍तिफनसलाई ... गर्ने शक्ति दिनुभयो” (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-explicit]])