ne_tn/act/02/43.md

1.7 KiB

हरेक प्राणमाथि डर छायो

यहाँ “डर” शब्‍दले परमेश्‍वरको लागि गहिरो आदर र भयलाई जनाउँछ । “प्राण” शब्दले सम्‍पूर्ण व्‍यक्तिलाई जनाउँछ । वैकल्‍पिक अनुवादः “प्रत्‍येक व्‍यक्तिले परमेश्‍वरको लागि गहिरो आदर र भय महसुस गर्‍यो” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-synecdoche)

प्रेरितहरूद्वारा धेरै अचम्‍मका कार्यहरू र चिन्‍हहरू भए

सम्‍भावित अर्थहरू हुन् १) “प्रेरितहरूले धेरै अचम्‍मका कामहरू र चिन्‍हहरू गरे” वा २) “परमेश्‍वरले प्रेरितहरूद्वारा धेरै अचम्‍मका कामहरू र चिन्‍हहरू गर्नुभयो” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)

अचम्‍मका कामहरू र चिन्‍हहरू

“आश्‍चर्यपूर्ण कामहरू र अलौकिक घटनाहरू ।” तपाईंले यसलाई प्रेरितहरू २:२२ मा कसरी अनुवाद गर्नुभयो, सो हेर्नुहोस् ।