ne_tn/act/02/22.md

1.2 KiB

जोड्ने कथनः

पत्रुसले प्रेरितहरू १:१६ मा यहूदीहरूलाई भन्‍ने सुरु गरेका उनको भाषणलाई निरन्तरता दिन्छन् ।

यी वचनहरू सुन्‍नुहोस्

“मैले बताउन खोजेको कुरा सुन्‍नुहोस्”

शक्तिशाली कामहरू, आश्‍चर्यकर्महरू र चिन्हहरूद्वारा परमेश्‍वरले तपार्इंहरूकहाँ आधिकारिक बनाउनुभएको

यसको अर्थ हुन्छ कि परमेश्‍वरले येशूलाई उहाँको कार्यलक्ष्यको लागि नियुक्त गर्नुभयो भनेर प्रमाणित गर्नुभयो, र उहाँ को हुनुहुन्थ्यो भनेर उहाँका थुप्रै आश्‍चर्यकर्महरूद्वारा प्रमाणित गर्नुभयो ।