ne_tn/act/02/34.md

1.4 KiB

सामान्य जानकारीः

पत्रुसले फेरि पनि दाऊदको एउटा भजन उद्धृत गर्दछन् । यस भजनमा दाऊदले आफ्‍नै बारेमा बोलेका छैनन् । “परमप्रभु” र “मेरो” शब्‍दले परमेश्‍वरलाई जनाउँछ; “मेरा प्रभु” र “तिमी” शब्‍दले येशू मसिहलाई जनाउँछ ।

जोड्ने कथनः

पत्रुसले यहूदीहरूलाई प्रेरित १:१६ मा प्रचार गर्न सुरु गरेको करालाई यहाँ सकेका छन् ।

मेरो दाहिने हातपट्टि बस

“परमेश्‍वरको दाहिने हातपट्टि” बस्‍नु भनेको परमेश्‍वरबाट महान् सम्‍मान र अधिकार प्राप्‍त गर्ने कुराको सङ्केतात्मक कार्य हो । वैकल्‍पिक अनुवादः “मेरो छेउमा सम्‍मानको स्थानमा बस” (हेर्नुहोस्ः rc://*/ta/man/translate/translate-symaction)