ne_tn/act/01/17.md

1.2 KiB

सामान्य जानकारीः

पदहरू १८-१९ मा यहूदा कसरी मर्‍यो र ऊ मरेको खेतलाई मानिसहरूले के भने भन्‍ने कुराको बारेमा लेखक जानकारी दिन्छन् । यो पत्रुसका वचनहरूको अंश होइन । (हेर्नुहोस्ः rc://*/ta/man/translate/writing-background)

सामान्य जानकारीः

पत्रुसले सारा समूहलाई सम्बोधन गरिरहेको भए तापनि यहाँ “हामीलाई” शब्दले प्रेरितहरूलाई मात्रै जनाउँछ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-exclusive)

जोड्ने कथनः

पद १७ मा पत्रुसले प्रेरितहरू १:१६ मा विश्‍वासीहरूलाई भन्‍न सुरु गरेका वचनलाई निरन्तरता दिन्छन् ।