ne_tn/2ti/04/19.md

657 B

ओनेसिफरसको घराना

यहाँ “घराना”ले त्यहाँ बस्‍ने मानिसहरूलाई जनाउँछ । वैकल्पिक अनुवादः “ओनेसिफरसको परिवार” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metonymy)

ओनेसिफरस

यो एक पुरुषको नाम हो । तपाईंले यस नामलाई २ तिमोथी १:१६ मा कसरी अनुवाद गर्नुभयो, सो हेर्नुहोस् ।