ne_tn/2ti/04/19.md

8 lines
657 B
Markdown

# ओनेसिफरसको घराना
यहाँ “घराना”ले त्यहाँ बस्‍ने मानिसहरूलाई जनाउँछ । वैकल्पिक अनुवादः “ओनेसिफरसको परिवार” (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-metonymy]])
# ओनेसिफरस
यो एक पुरुषको नाम हो । तपाईंले यस नामलाई [२ तिमोथी १:१६](../01/15.md) मा कसरी अनुवाद गर्नुभयो, सो हेर्नुहोस् ।