ne_tn/2sa/23/13.md

1.6 KiB

तिस जनामध्येका तीन जना

यी 2 Samuel 23:8-12 मा उल्लेख गरिएका त्‍यहीँ तीन सैनिक होइनन् ।

तिस

"३०" वा "तिस साहसी इस्राएली सैनिक" यसको पूरा अर्थ स्‍पष्‍ट पार्न सकिन्‍छ । (हेर्नुहोस्: [[rc:///ta/man/translate/translate-numbers]] र[[rc:///ta/man/translate/figs-explicit]])

अदुल्‍लामको गुफा

"अदुल्‍लाम सहरको नजिक भएको गुफा" अदुल्‍लाम, बेथलेहमको नजिकै छ । (हेर्नुहोस्: rc://*/ta/man/translate/translate-names)

रपाईंको बेँसी

यो एउटा ठाउँको नाम हो । 2 Samuel 5:18 मा झैँ यसलाई अनुवाद गर्नुहोस् ।

तिनको गढी

"तिनको सुरक्षित ठाउँ"

पलिश्तीहरू बेथलेहेममा स्थापित भएका थिए

"केही पलिश्ती सैनिकहरूले बेथलेहेमको बेँसीलाई आफ्‍नो अधिनमा लिएका थिए"

शब्द अनुवाद