# तिस जनामध्येका तीन जना यी [2 Samuel 23:8-12](./08.md) मा उल्लेख गरिएका त्‍यहीँ तीन सैनिक होइनन् । # तिस "३०" वा "तिस साहसी इस्राएली सैनिक" यसको पूरा अर्थ स्‍पष्‍ट पार्न सकिन्‍छ । (हेर्नुहोस्: [[rc://*/ta/man/translate/translate-numbers]] र[[rc://*/ta/man/translate/figs-explicit]]) # अदुल्‍लामको गुफा "अदुल्‍लाम सहरको नजिक भएको गुफा" अदुल्‍लाम, बेथलेहमको नजिकै छ । (हेर्नुहोस्: [[rc://*/ta/man/translate/translate-names]]) # रपाईंको बेँसी यो एउटा ठाउँको नाम हो । [2 Samuel 5:18](../05/17.md) मा झैँ यसलाई अनुवाद गर्नुहोस् । # तिनको गढी "तिनको सुरक्षित ठाउँ" # पलिश्तीहरू बेथलेहेममा स्थापित भएका थिए "केही पलिश्ती सैनिकहरूले बेथलेहेमको बेँसीलाई आफ्‍नो अधिनमा लिएका थिए" # शब्द अनुवाद * [[rc://*/tw/dict/bible/other/harvest]] * [[rc://*/tw/dict/bible/other/stronghold]] * [[rc://*/tw/dict/bible/names/bethlehem]]