ne_tn/2sa/21/10.md

927 B

अय्या ... रिश्‍पा

रिश्पा स्‍त्री थिइन् र उनको बुबा अय्या थिए । तपाईंले 2 Samuel 3:7 मा यी नामहरू कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् ।

दाऊदलाई भनियो

यसलाई कर्तृवाच्यमा लेख्‍न सकिन्छ । अर्को अनुवादः "कसैले दाऊदलाई भन्‍यो" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-activepassive)

शब्द अनुवाद