ne_tn/2sa/21/07.md

2.2 KiB

मपीबोशेत

मपीबोशेत जोनाथनका छोरा थिए । तपाईंले 2 Samuel 4:4 मा तिनको नामलाई कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् ।

अय्या ... रिश्‍पा

रिश्पा स्‍त्री थिइन् र उनको बुबा अय्या थिए । तपाईंले 2 Samuel 3:7 मा यी नामहरू कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् ।

आरमोनी र मपीबोशेत ... बर्जिल्लै ...अद्रीएल

यी मानिसहरूका नामहरू हुन् । यो त्यही जोनाथनका छोरा मपीबोशेत थिएनन् । (हेर्नुहोस्: rc://*/ta/man/translate/translate-names)

महिलोती

यो मानिसहरूको समूहको नाम हो । (हेर्नुहोस्: rc://*/ta/man/translate/translate-names)

तिनले उनीहरूलाई गिबोनीहरूको हातमा सुम्‍पे

यहाँ "गिबोनीहरूको हात" भनेको गिबोनी मानिसहरूको लागि metonymy हो । अर्को अनुवादः "उनले तिनीहरूलाई गिबोनीहरूलाई दिइपठाए" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metonymy)

उनीहरू ... मरे

यसलाई कर्मवाच्यमा लेख्‍न सकिन्छ । उदाहरणको लागिः "गिबोनीहरूद्वारा तिनीहरू मारिए" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-activepassive)

शब्द अनुवाद