ne_tn/2sa/20/23.md

1.6 KiB

यहोयादा ... अहीलूद ... यहोशापात

2 Samuel 8:16-18मा तपाईंले गर्नु भए जसरी नै यी मानिसहरूका नामहरूलाई अनुवाद गर्नुहोस् । (हेर्नुहोस्: rc://*/ta/man/translate/translate-names)

करेतीहरू ... पलेथीहरू

2 Samuel 8:16-18 मा तपाईंले गर्नुभए जसरी नै यी मानिसहरूको समूहको नामलाई अनुवाद गर्नुहोस् (हेर्नुहोस्: rc://*/ta/man/translate/translate-names)

बेगारीहरू

"दास-दासीहरू"

अदोनीराम ... शेभा ... ईरा

यी मानिसहरूका नाम हुन् । (हेर्नुहोस्: rc://*/ta/man/translate/translate-names)

याईरी

यो एउटा मानिस समूहको नाम हो । (हेर्नुहोस्: rc://*/ta/man/translate/translate-names)

शब्द अनुवाद