ne_tn/2sa/08/15.md

1.2 KiB

सरूयाहका छोरा योआब

2 Samuel 2:13 मा गरे जसरी नै यी नामहरूलाई अनुवाद गर्नुहोस् ।

अहीलूद ... अहीतूब ... अहीमेलेक ... सरायाह ... यहोयादा

यी मानिसहरू नाम हुन् । (हेर्नुहोस्: rc://*/ta/man/translate/translate-names)

करेती ... पलेथीहरू

यी मानिसहरूको समूहको नाम हो । यी मानिसहरू दाऊदका अंगरक्षकहरू थिए । (हेर्नुहोस्: rc://*/ta/man/translate/translate-names)

शब्द अनुवाद