ne_tn/2sa/20/06.md

3.6 KiB

अबीशै

यो दाऊदका सेनाको अर्को सेनापति थिए । 2 Samuel 2:18 मा उनको नामलाई कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् । (हेर्नुहोस्: rc://*/ta/man/translate/translate-names)

हामीलाई ... धेरै हानि गर्ने छ

"हामीलाई ... अझ हानि गर्नेछ"

तिम्रो मालिकका सेवकहरू ,अर्थात सिपाहीहरू

"मेरा सिपाहीहरू" वाक्यांशले "सेवकहरू" को थिए भन्‍ने कुरालाई स्पष्ट पारिदिन्छ । कम अधिकार भएको कसैसँग बोल्ने औपचारिक तरिकाको रूपमा दाऊदले आफैलाई "तिम्रो मालिक" भनेर सम्बोधन गर्छन् ।

पिछा गर्

"खेद्"

त्यसले किल्लाबन्दी गरेको सहर भेट्टाउने छ

यसको अर्थ शेबा र उनका मानिसहरू दाऊदका सेनाबाट लुक्न यी सहरहरूमा पस्‍नेछन् भन्‍ने हो । "त्यसले" शब्दले शेबालाई प्रस्तुत गर्छ तर यसले उनी र उनका मानिसहरू दुवैलाई जनाउँछ । अर्को अनुवादः "त्यो र त्यसका मानिसहरू किल्लाबन्दी गरेको सहरमा लुक्‍नेछन्" वा "त्यसले र त्यसका मानिसहरूले किल्लाबन्दी गरेको सहरमा शरण लिनेछन्" (हेर्नुहोस्: [[rc:///ta/man/translate/figs-explicit]] र [[rc:///ta/man/translate/figs-synecdoche]])

हाम्रा नजरबाट

शेबा र उनका मानिसहरू लुक्नेथिए र दाऊदका सेनाले उनीहरूलाई समात्‍न सक्ने थिएनन् भनेर जोड दिन दाऊदले यहाँ आफ्ना सेनालाई तिनीहरूको नजरद्वारा उल्लेख गर्छन् । अर्को अनुवादः "हामीबाट" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metonymy)

करेतीहरू ... पलेथीहरू

यी मानिस समूहका नामहरू हुन् जसले राजा दाऊदलाई सुरक्षित रहन् सहायता गरे । 2 Samuel 8:18मा तपाईंले गर्नुभए जसरी नै यिनीहरूलाई अनुवाद गर्नुहोस् । (हेर्नुहोस्: rc://*/ta/man/translate/translate-names)

शब्द अनुवाद