ne_tn/2sa/17/24.md

1.8 KiB

महनोम ... गिलाद

तपाईंले 2 Samuel 2:8-9 मा गर्नुभएजस्तै यी ठाउँहरूका नामलाई अनुवाद गर्नुहोस् ।(हेर्नुहोस्: rc://*/ta/man/translate/translate-names)

अमासा ... येतरका ... नाहाशकी ... योआब

यी मानिसहरूका नाम हुन् । तपाईंले 2 Samuel 2:13 मा योआब र सरूयाह (योआबकी आमा) लाई कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् ।(हेर्नुहोस्: rc://*/ta/man/translate/translate-names)

इश्‍माएली

त्यो व्यक्ति इश्माएलबाट आएका थिए भन्‍ने अर्थ यस शब्दले दिन्छ । यहाँ केही संस्करणहरूले "इस्राएली" भन्छन् । पाद टिप्पणी हेर्नुहोस् । तपाईंको क्षेत्रतिर भएको अधिकांश भाषाका बाइबलमा प्रयोग भएका शब्द तपाईंले प्रयोग गर्न सक्‍नुहुन्छ ।

अबीगेल ... सरूयाह

यी स्‍त्रीहरूका नामहरू हुन् । (हेर्नुहोस्: rc://*/ta/man/translate/translate-names)

शब्द अनुवाद