# महनोम ... गिलाद तपाईंले [2 Samuel 2:8-9](../02/08.md) मा गर्नुभएजस्तै यी ठाउँहरूका नामलाई अनुवाद गर्नुहोस् ।(हेर्नुहोस्: [[rc://*/ta/man/translate/translate-names]]) # अमासा ... येतरका ... नाहाशकी ... योआब यी मानिसहरूका नाम हुन् । तपाईंले [2 Samuel 2:13](../02/12.md) मा योआब र सरूयाह (योआबकी आमा) लाई कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् ।(हेर्नुहोस्: [[rc://*/ta/man/translate/translate-names]]) # इश्‍माएली त्यो व्यक्ति इश्माएलबाट आएका थिए भन्‍ने अर्थ यस शब्दले दिन्छ । यहाँ केही संस्करणहरूले "इस्राएली" भन्छन् । पाद टिप्पणी हेर्नुहोस् । तपाईंको क्षेत्रतिर भएको अधिकांश भाषाका बाइबलमा प्रयोग भएका शब्द तपाईंले प्रयोग गर्न सक्‍नुहुन्छ । # अबीगेल ... सरूयाह यी स्‍त्रीहरूका नामहरू हुन् । (हेर्नुहोस्: [[rc://*/ta/man/translate/translate-names]]) # शब्द अनुवाद * [[rc://*/tw/dict/bible/names/joab]] * [[rc://*/tw/dict/bible/names/ishmael]] * [[rc://*/tw/dict/bible/other/sex]] * [[rc://*/tw/dict/bible/names/gilead]]