ne_tn/2sa/17/17.md

2.4 KiB

जोनाथन र अहीमास

तपाईंले 2 Samuel 15:27 मा गर्नुभएजस्तै यी मानिसहरूका नाउँलाई अनुवाद गर्नुहोस् । (हेर्नुहोस्: rc://*/ta/man/translate/translate-names)

जब खबर आउँथ्यो

यहाँ "खबर" लाई तिनीहरूकहाँ आएको रूपमा बताइएको छ, तर वास्तवमा तिनीहरूकहाँ सन्देश लिएर आउने चाहिँ एउटी स्‍त्री थिइन्" । अर्को अनुवादः "जब तिनले तिनीहरूकहाँ खबर ल्याउँथिन्" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metonymy)

त्यसैले जोनाथन र अहीमास तुरुन्‍तै गए

यसले यो बुझिन्छ कि तिनीहरू त्यहाँ भएको कुरा त्यस जवान मानिसले अब्शालोमलाई भनिदियो भन्‍ने कुरा तिनीहरूले थाहा पाए । यसलाई स्पष्‍ट रूपमा लेख्‍न सकिन्छ । अर्को अनुवादः "जोनाथन र अहीमासले त्यस जवान मानिसले के गर्‍यो भन्‍ने कुरा थाहा पाए र त्यसैले तिनीहरू छिटो गए" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-explicit)

एन-रोगेलको पानीको मूल ... बहूरीम

यी दुवै यरूशलेम नजिकका ठाउँहरूका नाम हुन् । बहूरीम एउटा सानो सहर हो । (हेर्नुहोस्: rc://*/ta/man/translate/translate-names)

जसभित्र तिनीहरू पसे

"तिनीहरू निहुरेर त्यसभित्र लुके"

शब्द अनुवाद