ne_tn/2sa/17/17.md

27 lines
2.4 KiB
Markdown
Raw Permalink Normal View History

2020-10-27 18:50:58 +00:00
# जोनाथन र अहीमास
तपाईंले [2 Samuel 15:27](../15/27.md) मा गर्नुभएजस्तै यी मानिसहरूका नाउँलाई अनुवाद गर्नुहोस् । (हेर्नुहोस्: [[rc://*/ta/man/translate/translate-names]])
# जब खबर आउँथ्यो
यहाँ "खबर" लाई तिनीहरूकहाँ आएको रूपमा बताइएको छ, तर वास्तवमा तिनीहरूकहाँ सन्देश लिएर आउने चाहिँ एउटी स्‍त्री थिइन्" । अर्को अनुवादः "जब तिनले तिनीहरूकहाँ खबर ल्याउँथिन्" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-metonymy]])
# त्यसैले जोनाथन र अहीमास तुरुन्‍तै गए
यसले यो बुझिन्छ कि तिनीहरू त्यहाँ भएको कुरा त्यस जवान मानिसले अब्शालोमलाई भनिदियो भन्‍ने कुरा तिनीहरूले थाहा पाए । यसलाई स्पष्‍ट रूपमा लेख्‍न सकिन्छ । अर्को अनुवादः "जोनाथन र अहीमासले त्यस जवान मानिसले के गर्‍यो भन्‍ने कुरा थाहा पाए र त्यसैले तिनीहरू छिटो गए" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-explicit]])
# एन-रोगेलको पानीको मूल ... बहूरीम
यी दुवै यरूशलेम नजिकका ठाउँहरूका नाम हुन् । बहूरीम एउटा सानो सहर हो । (हेर्नुहोस्: [[rc://*/ta/man/translate/translate-names]])
# जसभित्र तिनीहरू पसे
"तिनीहरू निहुरेर त्यसभित्र लुके"
# शब्द अनुवाद
* [[rc://*/tw/dict/bible/names/jonathan]]
* [[rc://*/tw/dict/bible/other/servant]]
* [[rc://*/tw/dict/bible/other/well]]
* [[rc://*/tw/dict/bible/other/courtyard]]