ne_tn/2sa/10/11.md

1.0 KiB

सामान्य जानकारीः

योआब लडाईको निम्ति सेनालाई तयार पार्छन् ।

मेरो निम्ति साह्रै बलियो भए भने तिमी अबीशै मेरो उद्धार गर्नुपर्छ

यहाँ "म"ले योआबलाई जनाउँछ जसले तिनका सिपाहीहरूको प्रतिनिधित्व गर्छन् । अर्को अनुवादः "हाम्रो निम्ति साह्रै बलियो भए भने तिमी अबीशै र तिम्रा सेनाले हाम्रो उद्धार गर्नुपर्छ" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-synecdoche)

शब्द अनुवाद