ne_tn/2sa/10/11.md

14 lines
1.0 KiB
Markdown
Raw Permalink Normal View History

2020-10-27 18:50:58 +00:00
# सामान्य जानकारीः
योआब लडाईको निम्ति सेनालाई तयार पार्छन् ।
# मेरो निम्ति साह्रै बलियो भए भने तिमी अबीशै मेरो उद्धार गर्नुपर्छ
यहाँ "म"ले योआबलाई जनाउँछ जसले तिनका सिपाहीहरूको प्रतिनिधित्व गर्छन् । अर्को अनुवादः "हाम्रो निम्ति साह्रै बलियो भए भने तिमी अबीशै र तिम्रा सेनाले हाम्रो उद्धार गर्नुपर्छ" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-synecdoche]])
# शब्द अनुवाद
* [[rc://*/tw/dict/bible/other/peoplegroup]]
* [[rc://*/tw/dict/bible/kt/god]]
* [[rc://*/tw/dict/bible/kt/yahweh]]