ne_tn/2sa/05/08.md

1.4 KiB

दाऊदले भने, "यबूसीहरूलाई आक्रमण गर्नेहरू

दाऊद आफ्ना सिपाहीहरूसँग बोल्दै थिए । अर्को अनुवादः "दाऊदले आफ्ना सिपाहीहरूलाई भने, "यबूसीहरूलाई खेद्‍न चाहनेहरू"

लङ्गडा र अन्धा

सम्भावित अर्थहरू हुन्ः १) यसले साच्चैँ नै अन्धा र लङ्गडा भएका मानिसहरूलाई जनाउँछ वा २) यो एउटा लक्षणा हो जसले यरूशलेम सहर भित्र भएका यबूसीहरूको बारे यसरी बताउँछ कि मानौँ तिनीहरू सबै कमजोर र अशक्त थिए । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metonymy)

शब्द अनुवाद