# दाऊदले भने, "यबूसीहरूलाई आक्रमण गर्नेहरू दाऊद आफ्ना सिपाहीहरूसँग बोल्दै थिए । अर्को अनुवादः "दाऊदले आफ्ना सिपाहीहरूलाई भने, "यबूसीहरूलाई खेद्‍न चाहनेहरू" # लङ्गडा र अन्धा सम्भावित अर्थहरू हुन्ः १) यसले साच्चैँ नै अन्धा र लङ्गडा भएका मानिसहरूलाई जनाउँछ वा २) यो एउटा लक्षणा हो जसले यरूशलेम सहर भित्र भएका यबूसीहरूको बारे यसरी बताउँछ कि मानौँ तिनीहरू सबै कमजोर र अशक्त थिए । (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-metonymy]]) # शब्द अनुवाद * [[rc://*/tw/dict/bible/names/jebusites]] * [[rc://*/tw/dict/bible/other/water]] * [[rc://*/tw/dict/bible/other/palace]] * [[rc://*/tw/dict/bible/kt/life]] * [[rc://*/tw/dict/bible/other/stronghold]] * [[rc://*/tw/dict/bible/kt/call]] * [[rc://*/tw/dict/bible/names/cityofdavid]] * [[rc://*/tw/dict/bible/kt/yahwehofhosts]]