ne_tn/2sa/04/05.md

803 B

सामान्य जानकारीः

2 Samuel 4:2 मा प्रस्तुत गरिएको रेकाब र बानाहको कार्यहरूमा यो कथा फेरी फर्कन्छ ।

दिनको चर्को घाम

मध्याह्न जब दिनको सबैभन्दा गर्मी हुन्छ

गहूँ ओसार्दै गर्दा

"गहूँबाट भुस निकाल्दै गर्दा"

शब्द अनुवाद