ne_tn/2sa/04/01.md

2.3 KiB

ईश्‍बोशेत ... बानाह ... रेकाब ... रिम्‍मोन

यी मानिसहरूका नाम हुन् । (हेर्नुहोस्: rc://*/ta/man/translate/translate-names)

तिनको हातहरू कमजोर भए

यस वाक्यांशमा "तिनको हातहरू"ले ईश्‍बोशेतलाई जनाउँछ । अर्को अनुवादः "ईश्‍बोशेत कमजोर भए" वा "ईश्‍बोशेतले सबै बल गुमाए" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-synecdoche)

शाऊलका छोराका दुई जना मानिस थिए ... त्यहीं बसिरहेका छन्

यसले कथामा बानाह र रेकाबलाई प्रस्तुत गर्छ । (हेर्नुहोस्: rc://*/ta/man/translate/writing-participants)

किनभने बेरोतलाई बेन्यामीनको हिस्‍सा ठानिन्छ, र बेरोतीहरू गित्तैममा भागेर गए र आजसम्म पनि तिनीहरू त्यहीं बसिरहेका छन्

यहाँ लेखकले पाठकको लागि बेरोत बारे पृष्ठभूमिको जानकारी दिन्छन् । बेरोतको क्षेत्र बेन्यामीन कुलको भुमिको हिस्‍सा थियो । (हेर्नुहोस्: rc://*/ta/man/translate/writing-background)

बेरोत ... गित्तैम

यी ठाउँहरूका नाम हुन् । (हेर्नुहोस्: rc://*/ta/man/translate/translate-names)

शब्द अनुवाद