ne_tn/2sa/04/01.md

32 lines
2.3 KiB
Markdown
Raw Permalink Normal View History

2020-10-27 18:50:58 +00:00
# ईश्‍बोशेत ... बानाह ... रेकाब ... रिम्‍मोन
यी मानिसहरूका नाम हुन् । (हेर्नुहोस्: [[rc://*/ta/man/translate/translate-names]])
# तिनको हातहरू कमजोर भए
यस वाक्यांशमा "तिनको हातहरू"ले ईश्‍बोशेतलाई जनाउँछ । अर्को अनुवादः "ईश्‍बोशेत कमजोर भए" वा "ईश्‍बोशेतले सबै बल गुमाए" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-synecdoche]])
# शाऊलका छोराका दुई जना मानिस थिए ... त्यहीं बसिरहेका छन्
यसले कथामा बानाह र रेकाबलाई प्रस्तुत गर्छ । (हेर्नुहोस्: [[rc://*/ta/man/translate/writing-participants]])
# किनभने बेरोतलाई बेन्यामीनको हिस्‍सा ठानिन्छ, र बेरोतीहरू गित्तैममा भागेर गए र आजसम्म पनि तिनीहरू त्यहीं बसिरहेका छन्
यहाँ लेखकले पाठकको लागि बेरोत बारे पृष्ठभूमिको जानकारी दिन्छन् । बेरोतको क्षेत्र बेन्यामीन कुलको भुमिको हिस्‍सा थियो । (हेर्नुहोस्: [[rc://*/ta/man/translate/writing-background]])
# बेरोत ... गित्तैम
यी ठाउँहरूका नाम हुन् । (हेर्नुहोस्: [[rc://*/ta/man/translate/translate-names]])
# शब्द अनुवाद
* [[rc://*/tw/dict/bible/names/saul]]
* [[rc://*/tw/dict/bible/names/abner]]
* [[rc://*/tw/dict/bible/other/death]]
* [[rc://*/tw/dict/bible/names/hebron]]
* [[rc://*/tw/dict/bible/kt/israel]]
* [[rc://*/tw/dict/bible/other/trouble]]
* [[rc://*/tw/dict/bible/kt/name]]
* [[rc://*/tw/dict/bible/names/benjamin]]
* [[rc://*/tw/dict/bible/kt/life]]