ne_tn/2sa/03/37.md

1.7 KiB

आजको दिन इस्राएलमा एक जना शासक र महान् मानिस मरेका छन् भनी तिमीहरूलाई थाहा छैन?

दाऊदले अबनेरलाई कतिसम्म आदर गर्थे भनेर देखाउन यो आलङ्‍कारिक प्रश्‍न गरिएको छ । यसलाई एउटा भनाइको रूपमा लेख्‍न सकिन्छ । अर्को अनुवादः "निश्‍चय नै आजको दिन इस्राएलमा एक महान् शासक मरेका छन्!" (हेर्नुहोस्: [[rc:///ta/man/translate/figs-rquestion]] र [[rc:///ta/man/translate/figs-euphemism]])

एक जना शासक र महान् मानिस

यी दुवै वाक्यांशले अबनेरलाई जनाउँछ । अर्को अनुवादः "एक महान् शासक" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-hendiadys)

नेर ... सरूयाह

यी मानिसहरूका नाम हुन् । (हेर्नुहोस्: rc://*/ta/man/translate/translate-names)

निर्दयी

"दया नभएका"

शब्द अनुवाद