ne_tn/2sa/03/37.md

27 lines
1.7 KiB
Markdown

# आजको दिन इस्राएलमा एक जना शासक र महान् मानिस मरेका छन् भनी तिमीहरूलाई थाहा छैन?
दाऊदले अबनेरलाई कतिसम्म आदर गर्थे भनेर देखाउन यो आलङ्‍कारिक प्रश्‍न गरिएको छ । यसलाई एउटा भनाइको रूपमा लेख्‍न सकिन्छ । अर्को अनुवादः "निश्‍चय नै आजको दिन इस्राएलमा एक महान् शासक मरेका छन्!" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-rquestion]] र [[rc://*/ta/man/translate/figs-euphemism]])
# एक जना शासक र महान् मानिस
यी दुवै वाक्यांशले अबनेरलाई जनाउँछ । अर्को अनुवादः "एक महान् शासक" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-hendiadys]])
# नेर ... सरूयाह
यी मानिसहरूका नाम हुन् । (हेर्नुहोस्: [[rc://*/ta/man/translate/translate-names]])
# निर्दयी
"दया नभएका"
# शब्द अनुवाद
* [[rc://*/tw/dict/bible/names/abner]]
* [[rc://*/tw/dict/bible/other/servant]]
* [[rc://*/tw/dict/bible/other/prince]]
* [[rc://*/tw/dict/bible/kt/israel]]
* [[rc://*/tw/dict/bible/kt/anoint]]
* [[rc://*/tw/dict/bible/kt/yahweh]]
* [[rc://*/tw/dict/bible/other/punish]]
* [[rc://*/tw/dict/bible/kt/evil]]