ne_tn/2sa/03/24.md

2.6 KiB

तपाईंले यो के गर्नुभएको छ?

अबनेरलाई शान्तिसित जान दिएको हुनाले दाऊदलाई हप्काउन योआब यो प्रश्‍न गर्छन् । अर्को अनुवादः "तपाईंले यसो गर्न हुदै थियो!" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-rquestion)

तपाईंले तिनलाई किन पठाउनुभएको छ र तिनी गएका छन्?

अबनेरलाई भागेर जान दिएको हुनाले दाऊदलाई हप्काउन योआब यो प्रश्‍न गर्छन् । यसलाई एउटा भनाइको रूपमा लेख्‍न सकिन्छ । अर्को अनुवादः "अबनेर यहाँ थियो र तपाईंले त्यसलाई जान दिनुभयो!" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-rquestion)

नेरका छोरा अबनेर तपाईंलाई छल्न गर्न र तपाईंका योजनाहरू र तपाईंले गरिरहेका हरेक कुरा पत्ता लगाउन आएका होइनन् र?

अबनेरले दाऊदको विरुद्ध षड्यन्‍त्र रचिरहेका छन् भनेर दाऊदलाई विश्‍वास दिलाउन योआबले यो प्रश्‍न गर्छन् । अर्को अनुवादः "अनेरका छोरा अबनेर तपाईंलाई छल्न गर्न र तपाईंका योजनाहरू र तपाईंले गरिरहेका हरेक कुरा पत्ता लगाउन आएका हुन् भन्‍ने कुरा तपाईंलाई निश्‍चय नै थाहा छ।" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-rquestion)

सीराको इनार

"सीरा" इनार अवस्थित ठाउँको नाम हो । (हेर्नुहोस्: rc://*/ta/man/translate/translate-names)

शब्द अनुवाद